देश/प्रदेश « Khabarhub

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिनलाई बन्द

वीरगञ्ज– भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण सीमानाका तीन दिनका लागि बन्द गरिएको हो । वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । उनले जेठ १२…