देश/प्रदेश « Khabarhub

मधेश प्रदेशमा मनसुनको सामान्य प्रभाव : यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं - मधेस प्रदेशमा मनसुनको सामान्य प्रभाव देखिन थालेको मौसमविद्ले बताएका छन्। सोमबार देशको पूर्वी भागबाट प्रवेश गरेको मनसुन कोशीबाहेक अरु प्रदेशमा फैलन नसक्दा अरु प्रदेशको जनजीवन गर्मीले कष्टकर बनेको छ। बिहीबारदेखि मधेश प्रदेशमा मनसुनको प्रभाव देखिन थाले पनि पानी पार्ने प्रणाली भने सक्रिय हुन अझै समय लाग्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले…