देश/प्रदेश « Khabarhub

बागमतीको मुहानस्थल बाग्द्वारमा सफाइ

काठमाडौं – बागमती सफाइ महाअभियान सुरू भएको १२ वर्षपछि नदीको मुहानस्थल बाग्द्वारमै पुगेर पहिलोपटक सफाइ गरिएको छ । माथिल्लो बागमती सफाइ अभियानको ५३९औँ हप्ता र मुहान सफाइ अभियानको चौथो हप्ताका अवसरमा आज नदीको मुहानस्थल बाग्द्वार पुगेर अभियानकर्मीको समूहले सफाइ गरेको हो । सुन्दरीजलबाट करिब चार घण्टाको दूरीमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बाटो वाग्द्वार पुगेर करिब…