देश/प्रदेश « Khabarhub

४० बुँदे माग सम्झाउन राप्रपाको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार मोटरसाइकल र्‍याली निकालेको छ । राप्रपा काठमाडौं महानगर कमिटीको संयोजनमा उपत्यकाव्यापी बृहत् मोटरसाइकल र्‍याली निकालिएको हो । पार्टीले सरकारसमक्ष पेश गरेको ४० बुँदे मागको पक्षमा जनमत बनाउन देशव्यापी प्रदर्शनका क्रममा मंगलबार काठमाडौंमा र्‍याली निकालिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । र्‍याली बबरमहलमा जम्मा भएर माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जमाल,…