देश/प्रदेश « Khabarhub

लाङटाङ पदमार्गमा पर्यटकको निधन

रसुवा – लाङटाङको भ्रमण सम्पन्न गरी फर्कँदै गर्दा लाङटाङ पद मार्गमा एक पर्यटकको आज निधन भएको छ । आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ झर्दै गरेका राहदानी नं १४०९८८८२९ का ६७ वर्षीय बेलायती नागरिक काटर माइकल पावल लाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रबाट बेहोश अवस्थामा हवाई उद्धार गरी काठमाडौँस्थित मेडिसिटी अस्पताल पु-याउँदा चिकित्सकले…