Live on
Your Voice, Your Power
गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिका क्षेत्रभित्रका ट्रयाक खोलिएका ग्रामीण सडकको स्तरोन्नतिको काम सुरु भएको छ । ट्रयाक खुलेका कच्ची सडकलाई बाह्रै महिना यातायात सञ्चालन गर्न ग्रामीण सडकको स्तरोन्नतिको काम सुरु गरिएको हो । सिमली–खिमडी, सोल्टा–ताम्चा–राम्सा र खिमडी–वीरखेत सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम सुरु भएको गाउँपालिकाका इञ्जिनियर योगेन्द्र भण्डारीले बताएका छन् । सिमली–खिमडी…