देश/प्रदेश « Khabarhub

मोहन्यालका ग्रामीण सडकको स्तरोन्नति 

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिका क्षेत्रभित्रका ट्रयाक खोलिएका ग्रामीण सडकको स्तरोन्नतिको काम सुरु भएको छ । ट्रयाक खुलेका कच्ची सडकलाई बाह्रै महिना यातायात सञ्चालन गर्न ग्रामीण सडकको स्तरोन्नतिको काम सुरु गरिएको हो ।  सिमली–खिमडी, सोल्टा–ताम्चा–राम्सा र खिमडी–वीरखेत सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम सुरु भएको गाउँपालिकाका इञ्जिनियर योगेन्द्र भण्डारीले बताएका छन् । सिमली–खिमडी…