देश/प्रदेश Archives | Page 374 of 2014 | Khabarhub Khabarhub

गाँजा बनाउने कारखानामा प्रहरीको छापा, तीन जना पक्राउ

बझाङ- बझाङमा गाँजा बनाउने कारखानामा छापा मारेर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कारखानाबाट ठूलो परिमाणमा कच्चा पदार्थ पनि बरामद गरेको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिका ७ गोर्खालीबाट गाँजा, गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडाकुँडासहित तीन जनालाई पक्राउ गरिएको हो । गोर्खाली गाउँका स्थानीय खडकबहादुर खड्काको घरमा लागूऔषधको कारोबार भइरहेको…