Live on
Your Voice, Your Power
रसुवा- उत्तरी रसुवामा रक्सी पिएका छोराले कुटपिट गर्दा बुबाको मत्यु भएको छ । रक्सी पिएका छोराले गए राति बुबामाथि कुटपिट गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका ५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको…