देश/प्रदेश Archives | Page 388 of 2030 | Khabarhub Khabarhub

कोरला नाका : सुरक्षा चुनौतीबीच नेपाललाई अवसर

काठमाडौँ - ‘नेपाललाई चीनसँग जोड्ने कोरला नाका खुलेपछि हामीलाई बल्ल दसैँ आएजस्तो भएको छ,’ औपचारिक रुपमै नाका खुलेपछि सबैभन्दा नजिक मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले टेलिफोनमा खुशी साट्दै खबरहबसँग भने, ‘अब सजिलै सस्तो सामान पाइने, ल्याउन मिल्ने र आफ्नो सामान पनि बेच्न मिल्ने भयो। नत्र त हामीलाई दसैँ तिहार लगायत चाडपर्व मनाउनै हम्मे-हम्मे…