देश/प्रदेश « Khabarhub

गाउँमै विद्यालय भवन र प्रसुतीगृह बनेपछि स्थानीय खुसी

मुगु– गाउँमा एकैपटक स्थायी विद्यालय भवन र प्रसूति गृह निर्माण भएपछि स्थानीय खुसी भएका छन् । मुगुको उत्तर सोरु नगरपालिका–९ को तली कलाई गाउँमा रहेको मष्टा आधारभूत विद्यालय र कलाई प्रसूति गृहको नयाँ पक्की भवन एकैसाथ निर्माण भएपछि स्थानीय खुसी भएका हुन् । विद्यालय हस्तान्तरण तथा प्रसूति गृह उद्घाटन कार्यक्रममा स्थानीयले बजागाजा, माला, अबिरलगायतले पाहुनालाई…