Live on
Your Voice, Your Power
काठमाडौं – अध्यागमन विभागले शुक्रबारदेखि ई भिसा लागू गर्ने भएकाे छ । ईभिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरुवात गर्न लागेको विभागले जनाएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त कार्यक्रमको उद्घाटन गर्दै छन् । उक्त कार्यक्रमको सुरुवात भएसँगै सेवाग्राहीलाई सहज हुने बताइएको छ ।