Live on
Your Voice, Your Power
संखुवासभा । शैक्षिकसत्र २०८१ सुरु भएसँगै संखुवासभामा पाठ्यपुस्तक वितरण सुरु गरिएको छ । सोमबार सभापोखरी गाउँपालिका १ रहेको कालिका आधारभूत विद्यालय लेब्राङ डाँडागाउँका कक्षा १ देखि ७ सम्मका बिद्यार्थीहरुलाई पुस्तक वितरण गरिएको हो । विद्यालयका प्रध्यानाध्यापक कुमार श्रेष्ठका अनुसार विद्यार्थीहरुको भर्नासँगै पुस्तक वितरण गरिएको हो । एक हप्तासम्म बिद्यार्थी भर्ना अभियान संचालन गर्ने कार्य रहेको…