Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद हटाउने संकेत सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले निर्वाचनको अनुकूल वातावरण बनाउन स्थानहद पुनरावलोकन गर्न सकिने संकेत दिएको हो। यसपछि सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मुख्य राजनीतिक दलका अध्यक्षमाथि स्थानहद लगाइनु उपयुक्त…