देश/प्रदेश « Khabarhub

युक्रेनले बन्दी बनाएका विकास राईको बयान : ‘रुसी सेनामा भर्ती भएर तपाईँको सपना पुरा हुनेवाला छैन’

काठमाडौं - युक्रेनद्वारा आफ्नो कब्जामा रहेका पाँच नेपाली सार्वजनिक गरेको छ। दलालको प्रलोभनमा परेर राम्रो कमाइ गर्ने र परिवार पाल्ने सपना बोकेर रुसी सैनिकमा भर्ना हुन पुगेका र युद्धकैक्रममा युक्रेनले नियन्त्रणमा लिएका पाँच नेपाली सार्वजनिक भएका हुन्। युक्रेनले पाँच नेपालीसहित आफ्नो कब्जामा रहेका विभिन्न देशका आठ रुसी सैनिक सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोएटर्सले जनाएको…