Live on
Your Voice, Your Power
अछाम– अछाममा जङ्गली च्याउँ खाँदा तीन जना बिरामी परेका छन् । आफ्नो घर नजिकै रहेको जङ्गलमा खेल्ने क्रममा आज विषालु च्याउ खाएपछि रामारोशन गाउँपालिका–७ सुतार निवासी तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी बिरामी परेका प्रहरीले जनाएको छ । जिल्ला…