Live on
Your Voice, Your Power
काठमाडौँ - आज नयाँ वर्ष २०८१ सालको वैशाख १ गते शनिबार। विक्रम संवतको पात्रोअनुसार शनिबारदेखि नयाँ वर्षको सुरुवात भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ। वि.सं. पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ।…