देश/प्रदेश Archives | Page 422 of 2075 | Khabarhub Khabarhub

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा केन्द्रीय प्रसारणलाइनको बिजुली पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकासहित पर्यटकीय क्षेत्रमा बिजुली विस्तार गर्न मागसहित आएको पर्यटन व्यवसायी लगायतको टोलीसँग आज पोखरामा उनले सरकार दुई वर्षभित्रमा देशका सबै भूभागमा बिजुली पुर्‍याउने गरी काम गरिरहेको पर्यटकीय क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताए। माछापुच्छ्रे…