Live on
Your Voice, Your Power
भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै पठाउनुपर्ने बताएका छन् । नेपाल मजदुर किसान पार्टीको ५२औँ स्थापना दिवसका अवसरमा आज यहाँ कानुन अध्ययन समाजले आयोजना गरेको ‘न्याय दृष्टि’ पुस्तक सार्वजनिक गर्दै उनले जनताको आफ्नो सही प्रतिनिधि चयन गर्न मतदाताको चेतनास्तरमा पनि वृद्धि हुनुपर्ने बताए…