Live on
Your Voice, Your Power
दोलखा–बिहीबारदेखि सुरु भएको चौथो वैतेश्वर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हनुमन्तेश्वर माविले हात पारेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । वैतेश्वर गाउँपालिकाको आयोजना तथा हनुमन्तेश्वर माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा हनुमन्तेश्वर माविले १० स्वर्ण, ५ रजत र ४ काँस्य गरी १९…