देश/प्रदेश « Khabarhub

धनुषामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ– धनुषामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।  तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।   उनीहरु दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो…