Live on
Your Voice, Your Power
तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–८ माथिल्लो किमलडाँडा निवासी कुसमाया कुमाललाई आफ्नै भाषा छ भन्ने थाहा भए पनि भाषाको ज्ञान थिएन । यसअघि उनले कहिल्यै कुमाल भाषा सुनेकी थिइनन् । “कुमाल जातिको भाषा छ भन्ने त सुनेको थिएँ, तर कस्तो हुन्छ भन्ने थाहै थिएन”, कुसमायाले भनिन्, “अहिले भाषा सिक्दैछु, आफ्नो भाषा जान्नुपर्ने रहेछ ।” आफ्नै भाषा, संस्कृति…