देश/प्रदेश Archives | Page 450 of 1783 | Khabarhub Khabarhub

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

काठमाडौँ- नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । नेपालमा पुरानो शिक्षा ऐन खारेज गरी नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले २८ सालको पञ्चायती शिक्षा ऐनलाई खारेज गर्न माग गरेका छन् ।…