Live on
Your Voice, Your Power
कपिलवस्तु- गाई काटेको आरोपमा कपिलवस्तुमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुरज विक, बर्साती थारु र श्रीधर टमाटा रहेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका–१० मा गाई काटेर मासु भाग लगाइरहेको अवस्थामा तीन जना पक्राउ परेका हुन् ।