Live on
Your Voice, Your Power
रुकुम पश्चिम – आठबीसकोट नगरपालिका–१४ जामिरकोट टाकुराकी कक्षा ८ मा अध्यनरत सिन्दु मल्ल सधैँ झैँ विद्यालय आउँछिन्। उनले अध्ययन गर्ने विद्यालयको नाम हो, जनविकास माध्यामिक विद्यालय । विद्यालय नजिकै भएकाले सिन्दुलाई अध्ययनको लागि विद्यालय आउन समस्या छैन, यही मङ्सिर ४ गते विद्यालय सञ्चालन भएदेखि नै उनी नियमित विद्यालय आएको बताउँछिन् । तर उनलाई न घर…