देश/प्रदेश Archives | Page 467 of 2045 | Khabarhub Khabarhub

तनहुँमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला आजदेखि

तनहुँ– तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा आजदेखि पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला हुने भएको छ । मिछुर्लुङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्षझैँ यस वर्ष पनि दसैँको अवसर पारेर मेला आयोजना गरिएको हो । तेस्रो नेत्र युवा संस्थाको आयोजनामा आजदेखि ११ गतेसम्म आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलाकै अवसरमा जुनियर पुरुष…