Live on
Your Voice, Your Power
जनकपुरधाम– मिथिलाको वर्णन गर्दै लोकप्रिय कवि सोमदेवले लेखेका छन्– पग–पग पोखरी माछ मखान, सरस बोल मुस्की मुख पान, विद्या वैभव शान्तिक प्रतीक याहए हमर मिथिला थिक । अर्थात्, ‘जहाँ हरेक पाइला–पाइलामा माछा, मखान र पोखरी भेटिन्छ, जहाँ तपाईंलाई पान चपाउँदै, मुस्कुराउँदै गरेको अनुहारले स्वागत गर्छ, त्यो नै मिथिला हो ।’ मिथिला संस्कृतिमा माछा शुभसाइत र मायाको…