Live on
Your Voice, Your Power
बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्न खोजेको बताएका छन् । हेटौँडा उपमहानगरपालिका–५ पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आज विद्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले काम गरेर खानेहरुको प्रदेश बनाउन खोजेको बताए । शिक्षा क्षेत्रमा बागमती प्रदेशले एआईको युगलाई ध्यानमा राख्दै सीप, तालिम र रोजगारीसँग…