देश/प्रदेश Archives | Page 476 of 2017 | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने, विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो, विश्वकप फुटबलको एसियाली छनोटमा नेपालले असोज २५ गते लाओससँग प्रतिस्पर्धा गर्ने, राजावादीले धार्मिक सहिष्णुता बिथोलेको भन्ने आरोपप्रति राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति, दसैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइलगायतका समाचारले प्रमुख स्थान पाए । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत…