देश/प्रदेश Archives | Page 50 of 2024 | Khabarhub Khabarhub

जलविद्युत आयोजनाका कर्मचारीको मृत्यु

पोखरा– म्याग्दीको रघुगंगा गाउँपालिका–८,बन्दीमा निर्माणाधीन जलविद्युत आयोजनाका कर्मचारी हरिओम चौधरीको मृत्यु भएको छ । तुँदी पावर प्रवर्द्धक रहेको ३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत् आयोजनामा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६, कुमरगढीका २७ वर्षीय चौधरी कामबाट फर्किने क्रममा मंगलबार अचानक बेहोस भई ढलेका थिए ।  उपचारका क्रममा बेनी प्रादेशिक अस्पतालमा ल्याइएका चौधरीलाई चिकित्सकले मृत घोषित गरेको…