Live on
Your Voice, Your Power
सिद्धार्थनगर- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पर्यटकलाई स्वागत गर्न निर्माण गरेको गेटनजिकै फोहोरको डङ्गुर देखिन्छ । सिद्धार्थ गौतमबुद्धको जन्मभूमिमा प्रवेश गरेको अनुभूति दिलाइने भन्दै बनाइएको सिद्धार्थ राजमार्गमा अवस्थित गेटनजिकै अहिले नगरपालिकाले नै फोहोर व्यवस्थापन गर्ने गरेको छ । पर्यटकलाई लक्षित गरी प्रवेशद्वार बनाइएपनि अहिले नगरपालिका आफैँलै नगरको फोहोर गेटनजिकै फाल्दै आएको छ । अहिले दैनिक रुपमा सिद्धार्थनगरबाट…