Live on
Your Voice, Your Power
काठमाडौं– भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभाको सङ्गमस्थल साल्पापोखरी र सिलिचुङ डाँडाको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको छ । साल्पासिलिछो गाउँपालिका–५ दोभानेमा रहेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र साल्पापोखरी र सिलिचुङ डाँडाको प्रचारप्रसार तथा उक्त क्षेत्रमा आन्तरीक एंव बाह्य पर्यटक प्रवर्द्धनका लागि मेला, महोत्सव गरिएको हो । समुद्री सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा…