देश/प्रदेश « Khabarhub

माधव नेपाल चीन प्रस्थान

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । १५ जनाको टोलीसहित अध्यक्ष नेपाल मंगलबार अपरान्ह त्यसतर्फ प्रस्थान गरेका हुन् । चीन प्रस्थान गर्नुअघि अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश बिभागको निमन्त्रणामा आफु नेतृत्वको टोली चीन जान लागेको जानकारी दिए। चीन भ्रमणका क्रममा बिभिन्न पार्टीहरुसंग छलफल गर्ने, खुनमिङ हुँदै…