Live on
Your Voice, Your Power
राजविराज- सप्तरीको राजविराजमा महिलालाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ परेका छन् । आइतबार प्रहरीले राजविराज नगरपालिका ३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक ५७ वर्षीय अरुणचन्द्र मिश्र र म्यानेजर महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डललाई पक्राउ गरेको हो । दुबैलाई पक्राउ गरेर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा सप्तरी…