देश/प्रदेश « Khabarhub

वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै किवी खेती

फुङ्लिङ– ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ ।  फुङ्लिङ नगरपालिका–११ बमबहादुर भट्टराईले अलैँची बगानमा किवी खेती विस्तार गदै गएका छन्। उनले भने, 'अलैँचीको विकल्पका रुपमा किवी खेती विस्तार गर्दै लगेको छु ।' अलैँचीमा विभिन्न रोग…