देश/प्रदेश Archives | Page 549 of 2047 | Khabarhub Khabarhub

पाँच वर्षमा बेचविखनमा परेका १६ सय जनाको उद्धार

काठमाडौँ– पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार ६ सय ७९ जनाको उद्धार गरिएको छ ।  नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५–७६ देखि आव २०७९–८० सम्ममा बेचबिखनमा परेका उनीहरूको उद्धार गरिएको हो । ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न…