देश/प्रदेश « Khabarhub

सहकारीले बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै 

झापा– गौरादह नगरपालिका-६ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीको घुइँचो लागेको हो ।  बजारमा सयपत्री फूलको एउटा मालाको मूल्य एक सय भए पनि सहकारीले ७० मै बिक्री गरिरहेको छ । गौरादह, गौरीगञ्ज, कमल र…