देश/प्रदेश Archives | Page 548 of 1751 | Khabarhub Khabarhub

आईसीसी विश्वकप लिग-२ : यूएईसँग अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं - जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज नेपालले यूएईको सामना गर्दैछ। दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली यूएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुनेछ। नेपाल र यूएईले एक अर्काविरुद्ध खेल्दा दुबैको लिग–२ मा समान ३२ औं खेल हुनेछ। आजको खेलमा यूएईविरुद्ध जित हात पारे…