Live on
Your Voice, Your Power
दाङ- दाङमा एक दृष्टिविहीन बालिका बलात्कृत भएकी छन् । राप्ती गाउँपालिका २ लालमटियामा रहेको आदर्श नमूना विद्यालयमा अध्ययनरत वर्ष १३ की एक दृष्टिविहीन बालिका बलात्कृत भएकी हुन् । बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय भालुबाङले सोही विद्यालयमा कार्यरत कार्यालय सहयोगी तथा स्कुल बसका सहचालक गढवा गाउँपालिका १ का ४५ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको छ ।…