देश/प्रदेश « Khabarhub

खसी भन्दै बाख्राको मासु बेचेपछि…

काठमाडौँ- खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेच्ने एक व्यापारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित साहिल फ्रेस हाउसका सञ्चालक गुल्जार महम्मद पक्राउ परेका हुन् । उनको पसलबाट खसीको २१ किलो र बाख्राको ८ किलो मासु समेत बरामद गरिएको छ । बाख्राको मासु बेचिरहेको गुनासोपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले…