देश/प्रदेश Archives | Page 555 of 1946 | Khabarhub Khabarhub

भक्तपुरमा लम्पी स्किनले पाँच सय ८६ पशु मरे

भादगाउँ– पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण भक्तपुरमा पाँच सय ८६ चौपाया मरेका छन् । जिल्लाका चार नगरपालिका मध्ये सबैभन्दा धेरै चाँगुनारायण नगरपालिकामा ५११ गाई र तीन भैँसी गरी कूल पाँच सय १४ चौपाया मरेका छन् भने सूर्यविनायक नगरपालिकामा ६५ र मध्यपुरथिमि नगरपालिकामा १० पशुको मृत्यु भएको नगरपालिकाले जनाएको छ । जिल्लाको चाँगुनारायण नगरपालिकामा सबैभन्दा…