देश/प्रदेश « Khabarhub

पहिरोले जेसीबी पुरिँदा चालकको मृत्यु

लुम्बिनी– पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसीबी पुरिँदा घाइते भएका चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा२क १९५७ नम्बरको जेसीबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा पुरिएको थियो । जेसीबी पुरिँदा घाइते भएका चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय…