देश/प्रदेश Archives | Page 568 of 2048 | Khabarhub Khabarhub

बझाङमा एक पुरुष मृत फेला

बझाङ- बझाङमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित तिलेली खोलाको किनारामा सोही गाउँपालिका–१ जिप्लीका ६० वर्षीय बर्म विष्ट शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।