देश/प्रदेश Archives | Page 572 of 1861 | Khabarhub Khabarhub

सुनकोशीमा बेपत्ता सिटिइभिटीको गाडी फेला, दुई शव पनि भेटिए

काठमाडौँ- सुनकोशी नदीमा खसेर बेपत्ता भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को गाडी फेला परेको छ । सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा गत शुक्रबार बेपत्ता भएको सिटिइभीटीको गाडीमा दुई जनाको शव पनि फेला परेको छ । गाडीमा फेला परेको शवको पहिचान अझै हुन बाँकी रहेको बताइएको छ । सिटिइभिटीका दुई निर्देशक र अधिकृत चढेको…