देश/प्रदेश Archives | Page 573 of 1944 | Khabarhub Khabarhub

हाम्रो समस्यामा सरकार गम्भीर भएन : निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यसायीहरुको समस्यामा सरकार गम्भीर नभएको गुनासो गरेका छन् । शुक्रबार काठमाडौंमा महासंघको राष्ट्रिय भेलामा सिंहले माइलस्टोनको व्यवस्था, भुक्तानीको समस्या तथा मूल्य समायोजनलगायतका विषयमा सरकार गम्भीर हुन नसकेको गुनासो गरेका हुन् । उनले सरकारले एकतर्फी रुपमा लगाएको माइलस्टोन पूरा गर्न नसक्दा लक्ष्य पूरा गर्न नसकेको र भुक्तानी…