देश/प्रदेश « Khabarhub

जिप दुर्घटनाका घाइतेको हेलिकप्टरमा उद्धार

सिमकोट– हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटनामा परी घाइते भएका यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गम्भिर घाइते तीन जनालाई उद्धार गरी केहीबेर अघि बाँकेको नेपालगञ्ज लगिएको छ ।  सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको बा २१ च ७३५३ नं को जिप मानसरोवर मावि नजिक दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका थिए । दुर्घटनामा गम्भिर…