देश/प्रदेश « Khabarhub

जनकपुर बिग मार्टमा आगलागी, करोडौँको क्षति

धनुषा– धनुषाको जनकपुर बिग मार्टमा आगलागि भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित बिगमा मार्टमा गएराति १ बजे आगलागि हुँदा करोडौँ मूल्य बराबरको क्षति भएको छ । जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा बिहान मात्रै आगो नियन्त्रण आएको थियो । आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक…