Live on
Your Voice, Your Power
विवाहित महिलाले मंगलसूत्र या सानो पोते लगाएको तपाईँले अवश्य देख्नु भएको होला ! विवाहित महिलाले किन लगाउँछन् त मंगलसूत्र भन्ने बारेमा आज हामी चर्चा गर्ने छौँ । मंगलसूत्र वा पोतेलाई विवाहित महिलाको सम्पत्तिको रूपमा लिने गरिन्छ । मंगलसूत्र, पोते लगाउनु फेसन र धार्मिक परम्परा भन्दा पनि वैज्ञानिक कारण पनि जोडिएको छ । धार्मिक मान्यता अनुसार…