Live on
Your Voice, Your Power
दिनभर आजमा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारदेखि बस्ने, भोलिदेखि संसद् खुल्नेमा आशावादी छु : प्रधानमन्त्री, 'संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन' सरकार, सदन र सडकको मोर्चा समाजवादको आधार : गृहमन्त्री, नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा उडान गर्दै, लुम्बिनी प्रादेशिक मिडिया सम्मेलनमा १३ बुँदे घोषणापत्र जारीलगायतका समाचारले प्रमुख स्थान पाए । भोलिदेखि संसद खुल्नेमा आशावादी छु:…