देश/प्रदेश Archives | Page 59 of 2006 | Khabarhub Khabarhub

माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

 अछाम– अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका-९ ओलीगाउँको रातोमाटेमा आज दिउँसो माटोको ढिस्कोमा परी सोही नगरपालिका-८ सुतुडा निवासी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनिता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा दुवै…